पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा
barnanmedia.com · Sun Aug 23 07:54:28 GMT 2026

अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गर्नुभएको छ ।
रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समा पत्र सार्वजनिक गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)