मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
lokaantar.com

नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
Read full story at source (lokaantar.com)