फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
setopati.com · Sun Aug 23 08:02:00 GMT 2026
पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
यसरी सागको मिति तय भएको यो पहिलो पटक भने होइन। सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं सागमा सन् २०२१ मा गर्न गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।
Read full story at source (setopati.com)