४ दिन देखि सम्पर्कविहीन सन्तोषी श्रेष्ठको खोजी गर्न गोताखोर परिचालन
setopati.com · Wed Jul 01 12:42:30 GMT 2026

भरतपुरको नर्सिङ अस्पतालमा अध्ययनरत २८ वर्षिय सन्तोषी श्रेष्ठको खोजी गर्न देवघाटमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट देवघाटमा गोताखोर परिचालन गरेको सह-प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
Read full story at source (setopati.com)