सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्छौं, अबिर–खादा लगाउन हतार नगर्नुस् : मन्त्री रावल
nepalviews.com · Sun Aug 23 08:10:48 GMT 2026

काठमाडौं । सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई त्रासमा नबस्न आग्रह गर्दै कानुनसम्मत रूपमा लालपुर्जा पाउने अधिकार भएकालाई सरकारले लालपुर्जा उपलब्ध गराउने बताएकी छन् ।
कञ्चनपुरमा सुकुम्बासी समस्या समाधानका विषयमा सम्बन्धित समुदायसँगको भेटमा मन्त्री रावलले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानबाट आफूहरूलाई हटाइने, डोजर चलाइने वा विस्थापित गरिने हो कि भन्ने त्रासमा नबस्न आग्रह गरेकी हुन् ।
Read full story at source (nepalviews.com)