बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन, कानुन पुनरावलोकन गर्छौँ: मन्त्री गौतम
annapurnapost.com · Sun Aug 23 08:05:08 GMT 2026

काठमाडौं : बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अपराधीलाई कडा सजाय दिन कानुन सुधारको प्रक्रिया अघि बढाइएको बताएकी छन्।
मन्त्री गौतमले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा सजाय दिन विद्यमान कानुन पुनरावलोकन गर्ने जानकारी दिएकी छन्। यसका लागि ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिएको उनले बताएकी छन्।
Read full story at source (annapurnapost.com)