आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा सञ्चालक संघ सहमत, माग पुरा भयो
lokaantar.com · Fri Sep 18 18:08:15 UTC 2020
काठमाडौं । माग सम्बोधन हुने भएपछि वायुसेवा सञ्चालक संघ आन्तरिक उडान सञ्चालन गर्न तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा सञ्चालकहरु बीचको छलफलमा शत प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्ने सहमति भएसँगै हवाइ उडान खुल्ने निश्चित भएको हो ।
सरकारले असोज १ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्रै यात्रु राखेर जहाज उडान नसक्ने वायु सेवा सञ्चालकहरु अडान थियो ।
Read full story at source (lokaantar.com)