दक्षिण एसियाली खेलकुदको नयाँ मिति तोकियो, २०२७ अप्रिलमा हुने
onlinekhabar.com · Sun Aug 23 08:26:12 GMT 2026
७ भदौ, काठमाडौं । बारम्बार सर्दै आएको १४औं दक्षिण एसियाली खेलकुद (साग) को फेरि नयाँ मिति तय गरिएको छ ।
पाकिस्तानको इस्लामाबादमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औं साग सन् २०२७ अप्रिल ३ देखि ११ अर्थात् २०८३ चैत २० देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)