वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगी, दुई जना पक्राउ
barnanmedia.com · Sun Aug 23 08:19:53 GMT 2026

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ का ५० वर्षीय रमेश रेउले रहेका छन्।
Read full story at source (barnanmedia.com)