कक्षाकोठा अभाव झेल्दै आएको विद्यालयमा थपिए १२ नयाँ कक्षाकोठा
himalpress.com · Sun Aug 23 08:33:13 GMT 2026

बागलुङ- कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका-९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ।
गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको छ।
Read full story at source (himalpress.com)