नेपाली कम्पनीले मैनबाट चल्ने रकेट परीक्षण गर्दै
barnanmedia.com · Sun Aug 23 08:27:53 GMT 2026

नेपालको एयरोस्पेस क्षेत्रमा नयाँ सम्भावना देखिएको छ। नेपाली स्टार्टअप Mach24 Orbitals ले विकास गरेको मैन (wax) आधारित इन्धन प्रविधिको रकेट परीक्षण प्रक्षेपण गर्ने तयारी गरेको छ। सफल भएमा नेपाल पनि हाइब्रिड रकेट प्रविधि परीक्षण गर्ने देशहरूको सूचीमा जोडिनेछ।
Mach24 Orbitals सन् २०२४ मा मोहन तामाङको नेतृत्वमा स्थापना भएको एयरोस्पेस कम्पनी हो। कम्पनीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) सँग सहकार्य गर्दै यसअघि नै हाइब्रिड रकेट इन्जिनका धेरै परीक्षण गरिसकेको जनाएको छ।
Read full story at source (barnanmedia.com)