एथेन्समा बढ्दो गर्मीसँगै टोपीको माग बढ्यो
nagariknews.nagariknetwork.com · Sun Aug 23 08:29:22 GMT 2026

ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ।
एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कहरूमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन्। दिउँसोको चर्को घामबाट जोगिन पर्यटकहरूले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)