नेपाल भलिबल लिगकाे ट्रफी अनावरण [तस्वीरहरू]
nepalviews.com · Sun Aug 23 08:47:51 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ ।
‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएकाे हाे । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्याइनेछ ।
Read full story at source (nepalviews.com)