पुरुषले तीज गीत गाउन थालेको अलिक चित्त बुझेन : आना स्टर
ekantipur.com · Sun Aug 23 08:46:38 GMT 2026

पुरुषले तीज गीत गाउन थालेको अलिक चित्त बुझेन : आना स्टर
अमेरिकाको टेक्सासमा हुर्किएकी आना स्टर नेपाली लोकसंगीतकी विदेशी अध्येता हुन् । २७ वर्षदेखि नेपालका गाउँगाउँ पुगेर लोकसंगीतको अध्ययन, अभिलेखीकरण र अनुसन्धानमा सक्रिय उनीसँग कान्तिपुरले नेपाली लोकसंस्कृति लगायतका विषयमा कुराकानी गरेको छ ।
Read full story at source (ekantipur.com)