कबिन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी
onlinekhabar.com · Fri Jun 26 05:51:13 GMT 2026

१२ असार, चितवन । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री रहेका बुर्लाकोटीले मैदान छोडेका हुन् । चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् ।
Read full story at source (onlinekhabar.com)