जलवायु जोखिममा रहेका समुदायका लागि नयाँ पहल
gorkhapatraonline.com · Fri Jun 26 06:01:35 GMT 2026

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधार तथा जलवायु वित्तमा पहुँच विस्तार गर्ने उद्देश्यका साथ नयाँ क्षेत्रीय परियोजना सुरु गरिएको छ।
‘इन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्नरेबल कम्युनिटिज इन एसिया–प्यासिफिक (आईसीसीपी)’ परियोजनामार्फत जोखिममा रहेका सीमान्तकृत समुदायको जलवायु अनुकूलनका लागि आवश्यक वित्तीय स्रोतमा पहुँच बढाइने लक्ष्य राखिएको छ।
Read full story at source (gorkhapatraonline.com)