शंकास्पद गतिबिधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ
onlinekhabar.com · Wed Jul 01 12:48:11 GMT 2026

१७ असार, काठमाडौं । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेको अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)