गूगलको ‘एन्ड्रोयड शो २०२६’ मा एआईमय भविष्यको संकेत : फ्रड रोक्नेदेखि ‘गूगलबुक’ सम्म
ictsamachar.com

काठमाडौं । गूगलले यस हप्ता आयोजना गरेको ‘एन्ड्रोयड शो २०२६’ मा धेरै ठूला परिवर्तनहरूको घोषणा गरेको छ । कम्पनी अब एन्ड्रोयडलाई एआई-आधारित व्यक्तिगत सहायक प्लेटफर्ममा बदल्न चाहन्छ । नयाँ अपडेटहरूसँग जेमिनी एआई, गुगल क्रोममा अटोमेशन, र एआई कीबोर्डजस्ता नयाँ फिचरहरू आउनेछन् । यससँगै, क्रोमबुक ल्यापटपपछि कम्पनीले नयाँ गूगलबुक पनि सार्वजनिक गर्नेछ । कम्पनीका अनुसार एन्ड्रोयड-१७ सन् २०२६ को जुनसम्म रोल आउट गरिनेछ, तर बाँकी एआई फिचरहरू वर्षभरि फरक–फरक समयमा आउनेछन् ।
फ्रड: नक्कली कलहरू आफैं पहिचान गरेर डिस्कनेक्ट गर्ने
Read full story at source (ictsamachar.com)