सृजनशील उद्यमी मेलाको आज अन्तिम दिन
annapurnapost.com · Sun Aug 23 09:29:36 GMT 2026

काठमाडौं : सिर्जनशील उद्यमी मेला आज समापन हुने भएको छ।
महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवर्द्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु २३ औँ तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला–२०८३ को आज अन्तिम दिन हो। तीज पर्वको अवसरमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
Read full story at source (annapurnapost.com)