कसरी इतिहासदेखि नै रुसका लागि अभिशाप बन्दै आएको छ अगस्ट महिना ?
ratopati.com · Sun Aug 23 09:45:00 GMT 2026

मस्को । रुसमा अगस्ट महिनालाई लामो समयदेखि राजनीतिक तथा आर्थिक संकटसँग जोडेर हेर्ने गरिन्छ। ‘ब्ल्याक अगस्ट’ वा ‘अगस्टको अभिशाप’ भनिने यो धारणा पछिल्ला घटनाक्रमसँगै फेरि चर्चामा आएको छ।
युक्रेन युद्धमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसक्नु, रुसी सहरहरूमा युक्रेनी ड्रोन तथा आक्रमण बढ्नु, इन्धन अभाव र मूल्यवृद्धि हुनु तथा रुबल कमजोर बन्नुले राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढेको छ।
Read full story at source (ratopati.com)