हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी
nepallive.com · Sun Aug 23 09:54:39 GMT 2026

तेहरान– इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ।
इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।
Read full story at source (nepallive.com)