प्रदीप ज्ञवालीद्वारा कम्युनिस्ट पार्टीबिच एकता र सहकार्यका पाँच आधार प्रस्ताव
ratopati.com · Sun Aug 23 10:06:28 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले कम्युनिस्ट पार्टीबिच सहकार्य र एकताका लागि पाँच आधार प्रस्ताव गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले राष्ट्रियता, जनजीविका लगायत संरक्षणका लागि सहकार्य र एकता हुन सक्ने आधार प्रस्ताव गरेका हुन् ।
पहिलो आधार राष्ट्रियताको संरक्षण
Read full story at source (ratopati.com)