मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा छ– प्रचण्ड
setopati.com · Sun Aug 23 10:06:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुक सुगौलीसन्धी यताकै भयानक संकटमा रहेको बताएका छन्।
आइतबार कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै मुलुक साँच्चिकै भयानक संकटमा रहेको बताएका हुन्।
Read full story at source (setopati.com)