सामाजिक सञ्जालमा बिवाइडी चालकका गुनासै गुनासो
khabarhub.com · Sun Aug 23 09:11:25 GMT 2026

काठमाडौं – बिवाइडीका चालक तथा उपभोक्ताले सामाजिक सञ्जालमा विभिन्न ढंगले गुनासो गरेका छन् । गाडीमा भएको प्राविधिक सुविधा, मर्मत र सामग्रीको उपलब्धताको विषयलाई लिएर फेसबुक, ट्वीटर, रेडिट लगायतका सञ्जालमा चालक तथा उपभोक्ताले गुनासो गरेका हुन् ।
एकजना आर/नेपाल नामका उपभोक्ताले रेडिटमा बिवाडीमा आधिकारिक पाटपुर्जा प्राप्त गरेर मर्मत गर्ने विषय निकै जटिल रहेको गुनासो गरेका छन् । उनले पोखरादेखि काठमाडौंसम्म आउँदा पनि कम्पनीको आधिकारिक पाटपुर्जा प्राप्त गर्न कठिनाइ भएको बताएका छन् ।
Read full story at source (khabarhub.com)