अमेरिकालाई नै जित्यौं भन्ने मनोगत दिग्भ्रम दिमागमा आएपछि सत्ता समीकरण तिर लाग्यौं– प्रचण्ड
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकालाई नै जित्यौं भन्ने दिग्भ्रम पालेर सत्ता केन्द्रित हुँदा नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्न पुगेको बताएका छन् ।
उमा भुजेल नेतृत्वका नेकपाले आइतबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले सत्ता समीकरण बनाउने र भत्काउने कुरामा अल्झिँदा कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएका हुन् ।
Read full story at source (lokaantar.com)