हर्कराजको भावुक स्टाटस : दार्चुला, मुटुभरी तिम्रै माया बोकेर फर्कदैछु
onlinekhabar.com · Wed Jul 01 12:49:27 GMT 2026

फेसबुक स्टासस त हर्क सम्पाङको आइरहन्छ । यसरी आइरहन्छ, मानौं उनले स्टाटस लेख्ने ठेक्का नै लिएका हुन् । हरेक क्षण श्रृंखलाबद्ध स्टाटस देखेर हर्क साम्पाङमाथि कुनै शंसय नगरे हुन्छ कि, उनलाई आज के भएछ ?
बरू उनले स्टाटस लेख्न छाडे भने सोच्नुहोला, ‘उसलाई आज के भएछ ?’
Read full story at source (onlinekhabar.com)