४ दिनदेखि सम्पर्कविहीन सन्तोषीको खोजीमा गोताखोर परिचालन
nepalviews.com · Wed Jul 01 12:57:23 GMT 2026

चितवन । चार दिनदेखि सम्पर्कविहीन रहेकी २८ वर्षीया सन्तोषी श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बलले देवघाट क्षेत्रमा गोताखोर परिचालन गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थायी घर भई हाल पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी तथा भरतपुरस्थित नर्सिङ अस्पतालमा अध्ययनरत श्रेष्ठ असार १४ गतेदेखि सम्पर्कविहीन रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
Read full story at source (nepalviews.com)