रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको त्रुटी स्वीकार्यो, भन्यो– ‘दिएकै हो’
bishowkhabar.com · Wed Jul 01 12:57:31 GMT 2026

काठमाडौं– १८ वर्षमुनिका ३५ हजारभन्दा बढी व्यक्तिलाई पार्टी सदस्यता दिएको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण माग गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त विवरण प्राविधिक त्रुटिका कारण भएको जनाएको छ ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा डिजिटल प्रणालीमा आवेदकले जन्ममिति वा पात्रो (वि.सं, र ई.सं.) गलत प्रविष्ट गर्दा केही व्यक्तिको उमेर १८ वर्षभन्दा कम देखिएको उल्लेख गरिएको छ ।
Read full story at source (bishowkhabar.com)