प्रदीप ज्ञवालीको आरोप– सरकार अधिनायकवादतर्फ अग्रसर भयो
onlinekhabar.com · Sun Aug 23 10:23:06 GMT 2026

७ भदौ, काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)