वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई गम्भीरतापूर्वक नलिँदा अहिलेको अवस्था आयो : प्रचण्ड
baahrakhari.com · Sun Aug 23 10:28:47 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक हस्तक्षेपविरुद्धको निरन्तर संघर्षलाई गम्भीरतापूर्वक आत्मसात नगरेका कारण अहिलेको असाधारण संकट उत्पन्न भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्ग, मूल विचार र रणनीतिक पक्षलाई नजरअन्दाज गर्दै सत्ता, समीकरण र निर्वाचनकेन्द्रित राजनीतिमा मात्रै ध्यान दिँदा कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए ।
Read full story at source (baahrakhari.com)