२ लाख ऋण बोकेर २० वर्षमै अमेरिका पुगे,आज १४० ग्यास स्टेसनका मालिक !नेपाली पसाङ लामाको प्रेरक यात्रा
barnanmedia.com · Sun Aug 23 10:25:49 GMT 2026

केवल २ लाख रुपैयाँ ऋण लिएर २० वर्षको उमेरमा अमेरिका पुगेका नेपाली उद्यमी पसाङ लामा आज अमेरिकामा सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।
संघर्षबाट सुरु भएको उनको यात्राले अहिले ठूलो सफलता हासिल गरेको छ। लामाले विभिन्न स्थानमा फैलिएको १४० वटा ग्यास स्टेसनको व्यवसाय निर्माण गर्दै अमेरिका र नेपालमा गरी करिब १ हजार जनालाई रोजगारी सिर्जना गरेका छन्।
Read full story at source (barnanmedia.com)