रोल्पामा विप्लव नेतृत्वको माओवादी केन्द्रीय सदस्यसहित १३ जनाले पार्टी छाडे
ratopati.com · Sun Aug 23 10:40:44 GMT 2026

बुटवल । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’ सहित १३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
रोल्पाको गंगादेव गाउँपालिका निवासी वलीसहित १३ जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
Read full story at source (ratopati.com)