२०२८ पछिको नयाँ शिक्षा ऐनलाई दीर्घकालीन बनाउँछौं: शिक्षामन्त्री
nagariknews.nagariknetwork.com · Sun Aug 23 10:45:40 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्।
२०२८ सालपछि पहिलोपटक नयाँ ऊर्जाका साथ निर्माण प्रक्रिया अघि बढेको भन्दै उनले यसलाई दीर्घकालीन दस्तावेजका रूपमा विकास गरिने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)