विमानस्थलमा भीड लागेको तस्बिर देखिन छाडे, के बालेन सरकारमा आएपछि वैदेशिक रोजगारमा जानेहरू घटेकै हुन्?
setopati.com · Sun Aug 23 10:52:57 GMT 2026

दुई आर्थिक वर्षको तथ्यांक मात्र हेर्ने हो भने रास्वपाले चुनावअघि बोलेको कुरा पूरा भइरहेको देखिन्छ
भदौ २३ र २४ को जेनजी आन्दोलनभन्दा अगाडि एउटा 'न्यारेटिभ' निकै बलियो गरी स्थापित भएको थियो। फेसबुक लगायतका सामाजिक सञ्जालमा त्यो न्यारेटिभलाई बल पुग्ने खालका तस्बिर पनि छ्यापछ्याप्ती देखिन्थे।
Read full story at source (setopati.com)