एआरएनए सय मुलुकमा विस्तार गरिने
baahrakhari.com · Sun Aug 23 11:12:17 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (baahrakhari.com)