थाइल्यान्डबाट ल्याइएको ८ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
lokaantar.com

थाइल्यान्डबाट नेपाल ल्याइएको ८.२३८ किलो गाँजासहित दुई म्यानमार नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
Read full story at source (lokaantar.com)