प्रचारभन्दा काममा निडर: जनमानसमा किन छाप छाड्दै छन् गृहमन्त्री सुदन गुरुङ?"
barnanmedia.com · Sun Aug 23 11:05:52 GMT 2026

काठमाडौँ — नेपालको राजनीतिक इतिहासमा गृहमन्त्रीको पद सम्हाल्ने नेताहरूको सूची लामो छ। तर, तीमध्ये अधिकांश नामहरू कार्यकाल सकिएसँगै सर्वसाधारणको स्मृतिबाट ओझेल पर्ने गरेका छन्। पछिल्लो समय जनताको मस्तिष्कमा ठ्याक्कै याद रहने र सशक्त उपस्थिति जनाउने गृहमन्त्रीका रूपमा रवि लामिछाने र सुदन गुरुङको नाम अग्रपङ्क्तिमा आउने गरेको छ।
विशेष गरी वर्तमान गृहमन्त्री सुदन गुरुङ को काम गर्ने शैली र निडरताको चौतर्फी चर्चा भइरहेको छ। नयाँ राजनीतिक समीकरण र जनअपेक्षासहितको सरकारमा रहेका गुरुङले आफ्नो कार्यकालमा देखाएको कार्यशैलीलाई धेरैले "अभूतपूर्व निडरता" का रूपमा विश्लेषण गरेका छन्।
Read full story at source (barnanmedia.com)