प्रहरीले अपराध बिर्सँदैन, जुनसुकै बेला कानुनी दायरामा ल्याउँछ : आईजीपी कार्की
kathmandupati.com · Sun Aug 23 11:23:23 GMT 2026

काठमाण्डु – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाका मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको स्विकार गरेका छन् ।
राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै प्रहरी महानिरीक्षक कार्कीले केही घटनामा राम्रो सफलता मिलेको बताएका हुन् ।
Read full story at source (kathmandupati.com)