पार्टीले संसदमा जनसरोकारका विषयहरूलाई सशक्त ढंगले उठाउँछ- सभापति थापा
setopati.com · Sun Aug 23 11:35:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउने बताएका छन्।
केन्द्रीय कार्यालयमा आज भएको ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्त्वपूर्ण हुने पनि बताए।
Read full story at source (setopati.com)