सरकार बेलगाम घोडा बनेकै हो त? प्रचण्डको गम्भीर आरोप– ‘वर्तमान सत्ताले देशलाई सुगौली सन्धिको युगमा धकेल्यो’
barnanmedia.com · Sun Aug 23 11:35:04 GMT 2026

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री Pushpa Kamal Dahal 'Prachanda' ले देश हालसम्मकै गम्भीर राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्।
काठमाडौँमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सन् १८१६ को सुगौली सन्धिपछिकै यो सबैभन्दा ठूलो र गम्भीर सङ्कट भएको दाबी गरे।
Read full story at source (barnanmedia.com)