जनसरोकारका मुद्दा संसद्मा सशक्त रूपमा उठाउँछौँ - गगन थापा
nepalviews.com · Sun Aug 23 11:54:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख प्रतिपक्षका रूपमा पार्टीले संसद्मा जनसरोकारका विषयलाई प्रभावकारी र सशक्त ढंगले उठाउने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा सहभागी हुँदै थापाले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नीतिगत विषयमा स्पष्टता र गम्भीर छलफल आवश्यक रहेको बताए।
Read full story at source (nepalviews.com)