बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार
ekantipur.com · Sun Aug 23 11:53:45 GMT 2026

बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार
सरकारसित ३ बुँदे सहमति गरेर बुवाआमा फर्किएपछि आइतबार धार्मिक र सामाजिक परम्पराअनुसार कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोला किनारमा बालिकाको दाहसंस्कार गरिएको हो ।
Read full story at source (ekantipur.com)