शिक्षामा बजेट २० प्रतिशत पुर्याउनुपर्छ : शिक्षामन्त्री पोखरेल
nagariknews.nagariknetwork.com · Sun Aug 23 11:59:45 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यले छुट्याउने बजेट क्रमशः बढाएर कुल बजेटको कम्तीमा २० प्रतिशत पुर्याउने बताएका छन्।
परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)