अग्रजहरूलाई स्वागत गर्न हृदयको ढोका पनि खुला छ- उपसभापति शर्मा
setopati.com · Sun Aug 23 11:56:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशन रोक्नेभन्दा पनि संवादबाट पार्टीका विवादहरू हल गरिनुपर्नेमा जोड दिएका छन्।
मंसिरभन्दा पछाडी महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार कांग्रेससँग नरहेको उल्लेख गर्दै उनले संवादमै जोड दिए।
Read full story at source (setopati.com)