स्पोर्ट्स अवार्डलाई नासा सेक्युरिटीजको निरन्तर साथ
baahrakhari.com · Sun Aug 23 12:10:01 GMT 2026
काठमाडौं । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।
सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरे ।
Read full story at source (baahrakhari.com)