एनसीएचएलको ईएफटी कार्ड स्वीचमा एभरेष्ट बैंक आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
arthadabali.com · Wed Jul 01 13:04:16 GMT 2026

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्ड कारोबार सुरु गरेको छ।
बैंकका अनुसार अब भिसा कार्डको इस्यूइङ, अक्वायरिङ तथा सम्पूर्ण कार्ड कारोबारको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुनेछ। साथै बैंकले अब नेपालपे कार्ड पनि जारी (इस्यू) तथा अक्वायर गर्ने भएको छ।
Read full story at source (arthadabali.com)