रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ
khabarhub.com · Sun Aug 23 12:35:04 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे घण्टीमा भोट हालेका मतदाताले प्रश्न गर्ने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।
रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष जग बलियो बनाउनमै केन्द्रित हुने भएकाले तत्काल सबै काम देखिन नसक्ने बताए।
Read full story at source (khabarhub.com)