सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ
nepallive.com · Sun Aug 23 12:43:45 GMT 2026

काठमाडौं– सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीले उनकी सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
मृतक बालिकाको पहिचान खुशी खातुनका रूपमा भएको छ । आइतबार घरबाट हराएको करिब दुई घण्टापछि उनी घरनजिकैको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
Read full story at source (nepallive.com)