पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नुस्, अगामी ३५ वर्षको कार्ययोजना ल्याउनुस् : लामिछाने
ekantipur.com · Sun Aug 23 12:42:14 GMT 2026

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नुस्, अगामी ३५ वर्षको कार्ययोजना ल्याउनुस् : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छे थिए । कयौँ नेता पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन सक्थ्यौँ । आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन ।'
Read full story at source (ekantipur.com)