मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड
khabarhub.com · Sun Aug 23 12:47:12 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खाएको बताएका छन् ।
नेकपाले काठमाडौंमा आयोजना गरेको कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुर्नगठन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताए ।
Read full story at source (khabarhub.com)